Posted by: कुम्ले June 19, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        

जिम्माल बा! हउरले लेखेओ कथा साह्रै रमाइलो लाओ! कथा पढ्दै अर्दा तो पानी परेर मकैओ पात बजेओ आवाज कानैमा बजेओ जस्तो! पढ्दै अर्दा पानीओ बाछिट्टा चाइन्जो आफैँलाई पर्ला जस्तो! झम झम साउने पानी परेओबेला कस्तो हुँदो हो हाउँरो गाउँ अचेल!

हउरको कथा पढेर चाँहि मलाई कस्तो लाओ भन्देखुन्, मुइले कथा लेख्नै जानेओ रैनछु। कथा भनेओ त यस्तो पो! पढ्ने मान्छेलाई चाइन्जो वरिपरि के के भइरहेछ सबैकुरो थाहा होस्, त्याँको परिबेश ठ्याक्क आँखामा झलझली आओस्, न कि क-कल्ले के के भनो भन्ने मात्र। फेरि शउदहरु कस्तो राउँरा राउँरा राखेओ! पढ्दा त्यहिँ गाउँकै जिम्मालले भनेओ जस्तो!

सिक्वेन्स एक्दम मिलेर आओ छ! लेख्दै अर्नुहोला! हामी पढ्न पर्खेर बसेआ छौँ!

(हरितालिके! के छ यार? धेरै भयो नि भेटघाटै छैन! मिलो भने फुन सुन अर क्यारे! कत्ति मामा सअँ मात्रै कुरो अर्चौ? हाम्लाई नि सम्झ न कहिले काँही!)

Read Full Discussion Thread for this article