Posted by: ritthe June 19, 2008
Login in to Rate this Post:
0
?
जिम्माल बा,
म:म पकाउदा ठुल्दाइ लाई र सुङुर पकाउदा हर्के लाई सम्झ्यो भने मात्र पनि दुइ गुना मिठो हुन्छ रे भन्थे बुढा पाखाहरु ! खै कत्ती को साँचो हो !
तेइ'भर अस्ती एक चोटि म:म पकाउनु पर्यो भनेर पकाउन सुरु गर्दा ठुल्दाइ लाई फोन लगा'को मेसेज मा गयो ! ठुल्दाइ को आवाज सुन्दै बनाको त घच्ची को बन्यो नि !