Posted by: Birkhe_Maila June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

कुरो अरो कुरैको दुख भन्या अस्तो।

हेरि कसैलाई आफ्नै नौलो पाराले सुङ्गुर भुट्न आउँछ? आउँछ भने हर्केले थाहा नपाउने गरेर सुटुक्क भनम न लौ लौ!

यसो अरो उसो अरो बुडालाई खानको पिर भन्ने होलाऊ भन्न त!

Read Full Discussion Thread for this article