Posted by: Rahuldai June 19, 2008
Login in to Rate this Post:
0
?
हो बिर्खेबा हो। हाम्राइ भान्जो हरी, कठैबरी । बङुर मोटाए जस्तो, हैन मुग्लान भाँसियो भने मोटाइन्छ कि क्या हो। सिन्का जस्तो मान्छे, बङुर जस्तो भएर फर्के छ।