Posted by: ritthe June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

ए लौन एक हुल आएर खोक्नु खोकिसकेछन त !

सबैलाई एकसरो हाइ !
सान्नानी - दीपीकाले ल्याको चिया त मैले ६ कप मात्र देखे सुरुमा पछी सान्नानीले भने पछी दाइने तिर अझै कप रइछ लुका'र राख्या !
फुच्चेलाई स्वागत दिन बाँकी रह्यो ! घुरान दी'रा होला ब्रो, किन बिउझाइदिनु ऐले !
जिम्माल बा, हिजो अस्ती २-४ दिन झट्ट आउने अनी फररर कथा लेखेर जाने, दोहोरो गफ गाफ नै गर्न पायिएको थिएन ! ये हुइ ना बात !
ठुल्दाइ, बिस्टे, पर्बते, लहरे, रफि(?),हर्के, चिप्ले  अनी चेली अनी हाम्रो हरितालिके लाई धेरै धेरै सोधेको छु है !
 

Read Full Discussion Thread for this article