Posted by: dipika02 June 19, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        
माइला दाई हजुरको खुबिलाई त कोटी कोटी प्रणाम
मिस दिदी कस्ती ज्ञानी हुनुहुदो रहेछ, बेक्कार्मा छुच्ची दिदी भनेकी, सरी है मिस दिदी, सान्नानी लाई सधैं खुवाउनुस् है, बिचरा बच्चालाई भोकै सुत्न दिनु हुन्न
माइला दाई त्यसो भएत बिचरा बिस्टे हजुरबुवा पनि भोकै सुत्नु भएको हो? अनी सान्नानी को बाबा आमा खोइ त?
Read Full Discussion Thread for this article