Posted by: Birkhe_Maila June 19, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        

माष्टरनी नानि , सुन्तले, रिट्ठे तथा लहरे धन्यवाद! अब लेख्या बेलामा यतै टाँस्ने हो!

तेइ त प् प् प्  प्रेरणा! साह्रै रमाइलो लाग्छ भन्या! हाम्रो घरमा नि त्यस्तै हुनथ्यो खै तिमी र दिपीका आएनौ त बाबै!

हर्के टाँस्छु अब अर्को। टेके ल ल अरुलाई नि देखाऊ है, अनि तिमी नि पढ!

अब अर्को टाँस्छु-

 

 

Read Full Discussion Thread for this article