Posted by: Birkhe_Maila June 19, 2008
Login in to Rate this Post:
0
?
लोल!
फुच्चेलाई चौतारीमा औपचारिक रुपमा स्वागत छ!!
ठुल्दाईलाई तारेमाम
अरुलाई सोध्या छ भन्दिनु
ए कसले भनिकन सोधेछन है भने
ए उइ त हो नि.....थुक्क सबैलाई नमस्ते गर्न खोज्या गित गा'र मरिछु...
लु सपैलाई नमस्ते!!
एउटो भाग लेख्या थेँ अब बाइर टाँस्नु परो!!