Posted by: fucheketo June 19, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
मुग्लिनमा गाडि रोक्दा को चिया ,versatile ,रंग कम ,दुध कम ,अनि चिनि कम दाम मात्र बढि ,फाईदा पनि धेरै ,बिहान उठ्ने बित्तिकै मुख धुन मिल्ने चियाले नै ,भाँडा माझ्न मिल्ने चियाले नै ,त्यो पो असलि चिया । यो त बिदेशि पर्यो , खान मात्र मिल्छ जस्तो छ ।
Read Full Discussion Thread for this article