Posted by: techGuy June 18, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        
हैन बिर्खे दाई कती बेला ट्याम पाउनु हुन्छ यस्तो लेख्न । स्कुल मा नेपाली पढाउने सर ले कथा भनेको याद आउने । अरु साथी हरु लाई पनि यो कथा को लिन्क दिदा सबै तीन छक पारी राछन । मैले कहिले देखी कथा पढ्न थालयो भनेर । तर धेरै रमाइलो भाईराछ तपाईं को कथा पढ्न। अब बाँकी अन्श चाडै पढ्न पाइयोस ।
Read Full Discussion Thread for this article