Posted by: serial June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
हन मेरो पनि बे हुन लाग्यो र भन्या,
मेरा नम्बर कब आएगा भनेर बस्या थेँ, आएगा आएगा भन्थ्यो जोतिस्ले 
एसरी आउनु पर्ने राइछ -
अब भउते - लाई पो के गर्ने हो, कस्तो विश्वाश गर्थ्यो मलाई,
ह्या जे पर्ला पर्ला - गर्दिने हो बे त, एस्तो चन्स पा बेला - 
Read Full Discussion Thread for this article