Posted by: serial June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
कुरा किन घुमाउछौ पर्वते - कहाँ अन्तै लान लाको कुरा -
मलाई त पहिलै शंन्का थियो, प्रमाण नभएर चुप लागेर बसेको,
फुटेको समाचारमा पनि देखाउन र भन्न खोजेकै हुँ क्यारे - गाम्ले
हरुले हाँसेर उदाइदिये - अब थाहा पायो होला नि कर्तुत - कि कसो पर्वते
ग्रीस स्रिस, रसिया ससिया होइन -
Read Full Discussion Thread for this article