Posted by: SurNaTal June 18, 2008
Login in to Rate this Post:
0
?
सब हसुर्न गएको बेला परेछ क्यारे। कोही छ?
पर्बतेको कुकर्म पनि देखियो। कत्ती न सोझो भनेको त!
सान्नानीलाई मिस ले ठीक्क परिछन। सधैं मट्टितेल पैचो लिदै, भैयाको पसलामा पान संग साट्दै खाँदै गर्थिन, अनी कती दिनु पैचो पनि।
जिम्माललाई भौते ले 'जिम्माल बात रे?' लु अब जिम्मालको लात खाल जस्तो छ। जिम्माल रक्स लेखेको टिसट लार निस्केछन त बुढा।