Posted by: chunlee June 18, 2008
Waah Matrika Yadav and Maoists...
Login in to Rate this Post:     0       ?        

'अवैधानिक ढुंगाखानीहरू बन्द गर्नुहोस्, त्यसका लागि तपाईंहरूलाई के सहयोग गर्नर्ुपर्छ गछार्ंर्ैैन्दा पनि घिमिरेले नमिल्ने अडान लिए,' यादवले भने । उनले स्थानीयवासी ढुंगाखानी सञ्चालनबाट भएको विनाश रोक्न हरेक दिन मन्त्रालयमा आउने गरेको बताए । वनमन्त्रीले घिमिरेमाथि पटक-पटक दिएको आदेश नमानेर जनतालाई दुःख दिएको आरोप लगाए । 'पैसा असुल्ने काममात्र होइन कर्मचारीको । पटक-पटक आग्रह गर्दा पनि विभिन्न बहाना बनाएर काम नगर्ने, जनतालाई दुःख दिइरहने -' उनले भने ।

यादवले शौचालयमा थुन्नुअघि नियमविपरीत र वातारणीय पक्षको ख्यालै नगरी नया“ खानी सञ्चालन गर्न दिएको र पुरानालाई नवीकरण गरेको गुनासो आएको भन्दै घिमिरेलाई पहिला हप्काएका र पछि यातना दिएको जानकारी स्रोतले दियो । वनमन्त्रीका अनुसार ललितपुरको देवीचौरस्थित सुन्तलीडा“डा सामुदायिक वनको जग्गामा गैरकानुनी रूपमा खानी सञ्चालन गर्न दिइएको छ । पर्ूवविधायक सुशीला नेपालसहितको टोलीले सोमबार वनमन्त्रीलाई भेटी 'सामुदायिक वनमा व्यक्तिले मनपरी खानी सञ्चालन गरेको' उजुरी गरेको थियो । मन्त्री आफैं मंगलबार बिहान देवीचौरमा गएर ढुंगाखानी अवलोकन गरेका थिए ।

ललितपुरका जिल्ला वन अधिकृत प्रकाशनाथ प्याकुरेललाई पनि वनमन्त्रीले हप्काएको जानकारी स्रोतले दिएको छ । 'प्याकुरेलले पनि निकै हप्काई खाए । उनले पा“च बजेसम्म मन्त्रीस“ग प्रतिवाद गरिरहेका थिए,' स्रोतले भन्यो ।    स्थानीयवासीको उजुरी आएपछि मन्त्री यादवले समस्या बुझी समाधानका लागि पहल गर्न मंगलबार वन विभागका महानिर्देशक केशवराज क“डेल, ललितपुरका अधिकृत प्याकुरेल, एलडीओ घिमिरे, खानी विभागका प्रतिनिधि, खानी सञ्चालक लगायतलाई मन्त्रालयमा बोलाएका थिए । त्यही क्रममा विवाद चर्किएको हो ।

दिउ“सो बाह्र बजेदेखि सुरु भएको विवाद सा“झ पा“च बजेमात्र टुंगिएको थियो । विवाद भएका बेला यादवको कार्यकक्षमा वन विभागका क“डेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक अन्नपर्ूण्ानन्द दास, निमित्त सचिव आनन्दप्रसाद पोखरेल, स्थानीय सचिव अवस्थीलगायत वनका सहसचिवहरूको उपस्थिति थियो ।

 

muhahahahahahahah.........put corrupt a##sshole in jail not in restroom,.............b....but....but an hour inside a restroom.....man!!!.......well!!!funny very funny!!!!!!........muhahahahahahhahahahahahhahahahha

Read Full Discussion Thread for this article