Posted by: बिस्टे June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
सब जना हसुर्न गये जस्तो छन। चौतारी सुन्य पारेर।
एत्रा मान्छे छौँ , एउटा ले एतै भात होटेल खोले त हुन्थ्यो नि , खै अस्तिन् त मेनु पनि बनैसक्नु भा थ्यो केरे सम्धी ज्यु ले त्यो टास्दिनु पर्‍यो। आफु त हसुरिदै छ् धमा धम।
Read Full Discussion Thread for this article