Posted by: pyaari kt June 18, 2008
Waah Matrika Yadav and Maoists...
Login in to Rate this Post:     0       ?        

Civil servants protest Minister Yadav’s uncivilised behaviour

Kantipur Report

KATHMANDU, June 18 - Civil servants Wednesday protested at what they described as the illegal, inhumane and uncivilised behaviour of the Minister for Forest and Soil Conservation Matrika Yadav, who allegedly tormented the Lalitpur district Local Development Officer yesterday.

The civil servants demanded Minister Yadav, who called the LDO to the ministry and locked him inside a toilet, to publicly apologise.

Minister Yadav allegedly locked Lalitpur LDO Dandu Raj Ghimire in the toilet of his office on Tuesday for allowing a boulder mine at lalitpur community forest.

Employees associated with Nepal Civil Servants Association, Civil Servants Union, Federation of District Development Committee, Federation of Professionals and Employees at Lalitpur District Development Committee (DDC) took out the protest against the Forest Minister’s brutal behaviour.

The agitating civil employees at the Ministry of Forest and Lalitpur DDC decided to halt their work for today.

Likewise, Employees at Lalitpur Department of Forest staged a demonstration in front of the district forest office at Hatti Ban in protest of the incident.

A statement released by Lalitpur chapter of Civil Servants Association mentioned that Minister Yadav’s use of force to lock up an employee was a blatant attempt to exercise feudal punishment. 

Stating that the incident was a slap in the face of the law, the civil employees warned the minister not to repeat the act again.
 

वाईसीएलले शिक्षक कुटे

कास

सुनसरी, असार ३ - वाईसीएलका कार्यकर्ताले सुनसरी दुहबीस्थित एक प्राथमिक स्कुलका प्रधानाध्यापक र शिक्षिकालाई कुटपिट गरेका छन् ।

नगरोन्मूख दुहबीबजारस्थित श्रीपञ्चायत प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रमोदप्रसाद बडी र शिक्षिका चन्दादेवी बडीलाई पठनपाठन राम्रो नभएको भन्दै कुटपिट गरिएको हो ।

स्थानीय आशिष यादवकाअनुसार वाईसीएलले दुवैलाई कक्षा कोठाबाट निकालेर हातपात गरेका थिए । पछि स्थानीय र अभिभावक भेला भएका थिए ।

इलाका प्रहरी कार्यालय दुहबीबाट गएको टोलीले विद्यालय व्यवस्थापन समितिमासमेत रहेका वाईसीएलका कार्यकर्ता मोहम्मद रहिमलाई नियन्त्रणमा लिएको थियो ।

माओवादी आक्रमणको विरोधमा विद्यालय बन्द

सुरेन्द्र सुवेदी

संखुवासभा, असार ३ - संखुवासभा क्षेत्र नम्बर २ का क्याम्पस, उच्चमावि, मावि, निमावि र प्राविसमेत १ सय ७१ विद्यालयमा मंगलबार पठनपाठन भएन । माओवादीले एमाले अखिलका मादी बहुमुखी क्याम्पसका पा“च विद्यार्थीलाई कुटपिट गरेको विरोधमा अनेरास्ववियुले यस क्षेत्रका सबै विद्यालय बन्द गराएको हो ।

दर्ुइ दिनअघि माओवादीका जिल्ला कमिटी सदस्य दावा शर्ेपा नेतृत्वमा एक समूहले एमाले अखिलका नवीन, सुमन, महेश, रोशन दाहाल र मोहन गुरुङलाई निर्घर्ााकुटपिट गरेको थियो । कुटपिटको विरोधमा एमाले

अखिलले सोमबार मादी बहुमुखी क्याम्पस र मादी मावि बन्द गराएका थिए ।

माओवादी ज्यादति रोक्नर्ुपर्ने, उनीहरूलाई कारबाही गरिनर्ुपर्ने लगायत माग पूरा गराउन क्षेत्र २ का सबै विद्यालय र क्याम्पस बन्द गराइएको एमाले अखिलका अध्यक्ष एरबहादुर तामाङले बताए । शैक्षिक संस्था बन्दका कारण क्याम्पस र विद्यालयमा अध्ययनरत झन्डै ८ सय विद्यार्थीले मादीराम्बेनी-५ को ओखरबोटेमा बजारमा नाराजुलुसस“ग बजार परिक्रमा गरे ।

जुलुसपछि कोणसभामा परिणत भेलालाई अनेरास्ववियुका कोसी अञ्चल सदस्य गोपाल गोले, संखुवासभा क्षेत्र २ का अध्यक्ष मोहन गुरुङ, प्रजातान्त्रिक राष्ट्रिय युवा संघका सदस्य सोमनाथ दाहालले माओवादी ज्यादतीको भर्त्सना गर्दै यसलाई तत्काल रोक्न माग गरे ।

मादीमूलखर्क--५ स्थित नेपाल राष्ट्रिय निमाविका प्रधानाध्यापक डमरु दाहालको घर माओवादीले खानतलासी गरेपछि माओवादीविरुद्ध एमाले अखिलले विज्ञप्ति निकालेको भन्दै ५ विद्यार्थी कुटिएका थिए ।

प्रअ दाहाल सर्म्पर्कविहीन छन् । उनलाई माओवादीले बालिका दर्ुर्व्यवहारको आरोप लगाएको छ । दर्ुर्व्यवहार गरेको भनिएकी बालिका र उनका परिवारले प्रअले केही नगरेको बताउ“दै आएका छन् ।

ँढाकछोप प्रयास’

यसैबीच माओवादीले मंगलबार विज्ञप्ति जारी गर्दै घटना ढाकछोप प्रयाशः गरेको छ । पार्टर्ीीचिव नविनद्वारा जारी विज्ञप्तिमा माओवादीले एमाले अखिलका ५ विद्यार्थी कुटपिट गरेको उल्लेख नगरी नेपाल राष्टिय निमाविका प्रधानाध्यापकले मादीराम्बेनी- ६ कि १२ वषर्ीया बालिका शर्मिला तामाङमाथि हातपात गर्न खोजेको र प्रहरीमा कारबाहीका लागि निवेदन दिएपनि कारबाही नगरेको आरोप लगाइएको छ ।

माओवादीले प्रअ दाहाललाई कारबाही गर्नुको बदलामा घटनालाई एमालेले राष्ट्रियकरण गर्न खोजेको दाबी गरेको छ ।

माओवादीे विज्ञप्तिलाई एमाले र अनेरास्ववियुले घटना ढाकछोप गर्ने दुस्प्रयास गरेको टिप्पणी गरेका छन् । अनेरास्ववियु अध्यक्ष एरबहादुर तामाङले विद्यार्थी कुटपिट गर्नेलाई कारवाही नगरेसम्म आन्दोलन जारी रहेन बताए ।

 

PRACHANDE LAAI SHANTI PURASKAAR DIU NA SAAATHI HO.......NEPE JEEE RA ELUSIVE.....HAVE YOUR SAY ON THESE ISSUES......

Read Full Discussion Thread for this article