Posted by: Rahuldai June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

चिया को लागि बिस्टे सम्धिलाई धन्यवाद दिया।
चिया भनेको यस्तो पो हुन्छ, दुध हालेको अनी चिनी ३ चम्चा।

बिर्खेबाको कथा दामी गैराख्या छ। अब कस्को पालो?

सान्नानी र मिस नानी लाई ४+ २

Read Full Discussion Thread for this article