Posted by: सान्नानी June 18, 2008
Login in to Rate this Post:
0
?
रिठ्ठे झुठ्ठे तारेमाम्
लहरे के छ?
ठुल्दाइ हरे चिया दिएनन कसैले? मैले दिन्थी तर मइतेल नै छैन बनाउ भने
हउर बा हउर बा म त ह्याइ छु नि कहाँ गैँ र? कान कम सुन्नुहुन्छ अनी क्यार्नु अइ देखी हजुर हजुर भन्दै छु सुन्नु नै भन छ।