Posted by: parbatya June 18, 2008
Login in to Rate this Post:
0
?
जिम्माल बा आरामै हुनुहुन्छ?हाम्लाई त बिर्सनु भओ केरे, हिजो त सार्है मिठो कथा हाल्नु भओ नि बा ले क्यार्नु असार लाइछ आफ्नु मन उतै छ कता हर्के ली आफ्नु बारीमा गोरु छोड्देला भनेर
के छ रिठ्ठे सान ?