Posted by: parbatya June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, बिस्टे, रफी अनी चेली लाई नमस्ते है अनी पछी चिया चमेना सहित् आउनेलाई पनि नमस्ते!!
अब 'चिया खै?' भनौ भने 'उतिबेला उठेर पनि यत्तिकै बसेका छन अल्छि' भन्लान भन्ने डर बरु चुप लाग्नु बेस होला
अनी ठुल्दाइ ले पनि बेला न कुबेला फुन हान्नु भएछ बिस्टेलाई, बिचरा बिस्टेलाई अस्ती राती कल्ले ब्लफ दिएछ अझै सम्म बिस्टिनी आमै को रिस मरेको छैन, बरु अहिले गर्नुस् त दाई बिस्टेले एकै घन्टिमा उठाउछ
Read Full Discussion Thread for this article