Posted by: cheli June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

नारायण दाइको गीत भन्दा एउटा  गीत संझिए मैले! जमानामा यो गीत ब्यान भा थ्यो रे, समाजबाट बहिष्कृत भएर !! भाव अलि कस्तो कस्तो भए नि मलाई सुन्दा त राम्रै लाग्याथ्यो,  अन्तरजालोमा खोज्दा चै. कतै पाइन !!!

"गल्ती हजार हुन्छन्, यहाँ होश हराएको बेला.... " भन्ने!!!

Read Full Discussion Thread for this article