Posted by: Euta_nepali June 17, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
ल ठुल्दाइ लाई जाचमा पाँच ल्याउनु भएको मा बधाई । अनी जिम्माल बुढो लाई खतरा को कथा लेखेको मा । कथा त नारायणी जस्तै सलल बग्ने रहेछ । शब्द पनि कती बुन्न जानेको ।
Read Full Discussion Thread for this article