Posted by: Rahuldai June 17, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

हैन रिट्ठे, ठुलदाइ ले कहिले चौतारीको इज्जतलाई सवाल को घेरा मा राख्यो?

 उहिले अन्तरराज्य म: म: प्रतियोगिता जितेरै चौतारीको नाक घिरौला जत्रो पारेकै हो।

 अहिले उम्मेदबारी परिक्षा सफलतापूर्बक् कुनै बाधा अड्चन बिना पार गरियो। अझै धेरै खुड्किलो बाँकी छ। चौतारी र गन्नु पर्भू को कृपा ले इलाहाबादी काइदा को फाईदा ले सफल हुन्छ नै भन्ने आस गरेको छु क्या रे।

Read Full Discussion Thread for this article