Posted by: chipledhunga June 17, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

मलाई पात्र बनाएर के के लेख्या हो, केही बुझिन। गणतन्त्र आउन अघी त चौतारीका सबैजसो कुरा बुझिन्थ्यो।
ठुल्दाइ, जाँचको लागि गूड्लक।
जिम्मालबा, कहिले हो तिनपाने र मासुको साइत जुराउने? २१ पत्ती समाउन पनि हात छट्पट्टाइराछ।
Read Full Discussion Thread for this article