Posted by: Rahuldai June 17, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या सटाइलमा दोस्रो राउण्ड को २ तथा फ्री ४ !

गन्नु महात्म्य पढ्दै गरौला, हाँस्दै गरौला। अहिले आफुलाई टेन्सन छ, न लेउ भने नि नहुने। जाँच भनेको जाँच। सरदार जी को १२ मात्र बज्छ मेरो जाँच ले पाँच बजाउंछ।


चिप्ले सुन्तले अनी बिर्खु भाय लाई पहिलो राउण्ड कै २+४।

 

Read Full Discussion Thread for this article