Posted by: बिस्टे June 17, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
ए, ठुल्दाइ पो हो, सरी ठुलदाइ म सिनेमा हेरेर बसीराथे फोन आको था भएन, पछी मेसेज सुन्दा पो था पाये, ढिला भई सकेको भएर कल ब्याक गरिन, काहाँ मैले त सम्धी ले फोन गरे होलान भन्ठानेको नि, आज साँझ कुरा गरम्ला नि त ठुल्दाइ। लौ फेरी एक्फेर ठुल्दाइ को आवाज सुन्नु पर्‍यो भ्वाइस मेल मा ।
Read Full Discussion Thread for this article