Posted by: Rahuldai June 17, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

बिस्टे अनी रिट्ठे लाई ४+२ ।

ओहे बिस्टे! फोन गर्दा न उठाउने भए किन फोन राख्नु परो?

हिजो बेलुका बडा मुश्किल ले नम्बर भेटाइ फोन मारेको त भ्वाइस बक्स मा गयो। आफ्नो यस्तो अमुल्य आवाज किन रेकर्ड गरुं जस्तो लाग्या हो, तै पनि तारेमामत भन्नै परो भनी, मेसेज छोड्या थिएं।

Read Full Discussion Thread for this article