Posted by: Harka_Bahadur June 17, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
तेही भन्या मुना चिया पिउनु पर्ने हो आज त, हुन त कहाँ बाट पाउनु मुना चिया यहाँ, लौ जुन भएनी चलेगा, चिया पिउनु पर्‍यो।
बोल्ने एक्जाम पो हो आज, अनी लेख्ने एक्जाम चै सकी सकेको हो?
Read Full Discussion Thread for this article