Posted by: Rahuldai June 16, 2008
Login in to Rate this Post:
0
?
लास्टाँ मलाई मन पर्ने फत्ते मान दाई को यो सुन्दर सिर्जना।
झरी पारीरह्यो मनमा थामीदैन आँशु
किन भन्छ निर्मोहीलाई मन मनै मेरी मायालु।
नलाएको प्रिती भए मैले भुलिदिन्थे
न खाएको कसम भए मैले तोडी दिन्थे
झरी पारी रह्यो मन मा ..............................