Posted by: serial June 16, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
के गर्दै हो  -
म त एसो हेर्न मात्र आको,
काम राम्ररी भा छ कि छैन भनेर - गीत टाँस्न होइन नि फेरी
भात पकाउनु छ। भोक लार हैरान।
तारेमाम् है फेरी पनि
Read Full Discussion Thread for this article