Posted by: SurNaTal June 16, 2008
Login in to Rate this Post:
0
?
हर्क सोल्टिले केजाती खार आको भन्ने सुनियो। के साच्ची हो त सोल्टी।
अनी रिठ्ठे पाट कस्तो चल्दैछ।
बिर्खे दाई र अरु पानी सब्बैलाई प्रणाम।
अनी वाइल्ड जि लाई जे भए पानी स्वागत। अनी बिस्ते पाट, के छ?