Posted by: ritthe June 16, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
भा'को कुरा भन्या हो लहरे, अब आफ्नै साथी भाई सँग के धाट्छौ बा ! फेरी एक्दिन त कुरो छर्लङ भईहाल्छ नि ! फेरी खुशीकै कुरो हो नि !
Read Full Discussion Thread for this article