Posted by: ritthe June 16, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
लोल! सान्नानी  हेर हेर सबैको अगाडि पोल खोल्देको मेरो ! दीपीकालाई भन्नै थियो भने इमेल गरेर भन्या भे हुन्थ्यो नि तिमीहरु फिमेल ले त ! अब पिया ले मारिहाल्छिन नि मलाई थाहा पाइन् भने ! बरु पियाले देख्नु अघी नै एडिट हान्देउ ! आज पनि माछा मार्न जानी हो! बरु आज २ धारनि नै तिमीलाई दिउला
Read Full Discussion Thread for this article