Posted by: सान्नानी June 16, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
चेली मैले गुनु चोली लगाको के आज मेलाँ जान लाई।

तो अस्ती बसन्ती बाटुली ले घास काट्न जाम भन्दा जान्न भन्द्या थे के, रिठ्ठेले त्यसै भन है सान्नानी नत्र मैले जान्याछु माछा नि दिन्न तिम्लाई भन्यो के अनी। अनी बसन्तीलाई जान्न भनेकै बेला तिम्ले सोध्यो 'जानी हो घाँस काट्न भनेर' फेरी उसँग गैन अनी तिमीसँग जाँदा रिसाउली मोरी भनेर नि, नरिसाउ है दिपिका?
Read Full Discussion Thread for this article