Posted by: serial June 16, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

बासी कुरा त् सोध्नु पर्छ, बासी पो मिठो हुन्छ जस्तै, बासी म: म:, बासी छोएला:,
बासी भात लाई फ्राइ राइस बनाइ खाको,

भयो सोध्न पर्दैन अब - मैले पत्ता लाये,
के सोध्यो बनी खोज्या त केही न केही -

अनी रिट्ठे - झुटो खबर चौतारीमा प्रचार नगर त - गाम्ले हरु भ्रमित हुँदैछ -
कामै छैन यो पट्ठो को - पिया आएपछी मात्र काम पाउछ एस्ले,
उफ्री, पिया र रिट्ठे एकै चोटि चौतारी मा भयो भने के होला - चुटाइ खान्छ रिट्ठेले उफ्रिको - कस्तो हेर्न मुन लाग्यो
मलाई त- एसो भये कस्तो होला। ।।।   
 

Read Full Discussion Thread for this article