Posted by: ritthe June 16, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

>>>रिठ्ठले नबुझ्या जस्तो गर्या हेरन फेरी, साच्चै के छुट्या होला त हगी? <<<
आफ्नो त आफ्नो हाम्रो पनि नाम  फेर्देको सान्नानी?

के छुट्यो भन्या? तारेमाम भन्न छुट्यो हो? ल तारेमाम

लोल लहरे, हसाउछ बौचा ले ब्यान ब्यान
अनी दीपीका जी सञ्चै?  बिस्टे लाई छुचा भन्या हो?

Read Full Discussion Thread for this article