Posted by: cheli June 16, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

लहरे, के कुरा छिन्यो ? तिम्लाई नि बधाई भन्नु पर्ने बेला भो जस्तो छ नि, कुरा छिन्यो भन्छौ!!

हन यी सान्नानी, हाम्रै सान्नानी हुन् र भन्या ? अनुहारमा प्लाष्टिक हालेर आइछिन् !!

Last edited: 16-Jun-08 10:29 AM
Read Full Discussion Thread for this article