Posted by: dipika02 June 16, 2008
पुराना दिनहरु
Login in to Rate this Post:     0       ?        

सान्नानी हजुरको नाम देखेर त म एक्छिन सान्नन्नी त हो भनेर चौतारीमा गएकी हेर्न, तर कस्तो कूल देखिने, मलाई पनि नेपालीमै लेख्न मन लाग्यो आफ्नो नाम। सुरुमा बुद्धी घाँस चर्न गयो, सोच्दै सोचिएन अब चै गर्नु पर्ला

ए अनी लौन प्रेसर कुकर सिधै फ्रिजमा, सारीका ले चै एक्चोटि चिया बनाकी छे प्रेसर कुकरमा अरु भाँडा सबै जुठो भएर

पुरानो दिनहरु सम्झ्दा कस्तो रमाइलो लाग्छ है? सच्चिकै ति पलहरु  अबिस्मरानीय नै हुदो रहेछन।

साथी, तिमीले छुटाको भएत म भनी हाल्थेनी फोनै गरेर भए पनि ;-), अनी खोइ तिम्रो कथा? बिस्राम लिने पनि limit एउटा राख्नु पर्ने भईसक्यो ल, भएन है भएन, छिटो लेख्नु पर्‍यो नत्र मै लेखिदिन्छु फेरी त्यो रोज थ्रेड्मा :P

 

Last edited: 16-Jun-08 10:31 AM
Read Full Discussion Thread for this article