Posted by: ritthe June 16, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        
हे हे ठुल्नानु के छ बा? अनी आज हिजो त ब्यान ब्यान चौतारीको  ढोका खोल्न नि छाडेउ के रे !
नयाँ चौतारी देखेर डर लाग्यो रे? लौ न बिस्टेले तेस्तरि मेहेनत गरेर बना' को चौतारी डर लाग्दो नभन्देउ न बा !
तेसो भये हामी सञ्चै?
बौचा, हिजो त दिउसै गीतान्जली टास्दै थियौ नि? कुरो सुरो छिन्या हो हिजो?
Read Full Discussion Thread for this article