Posted by: Rahuldai June 16, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

पुरस्कार बहिष्कार गर्नु हुन्न चेली। हत्यारालाई शन्ती पुरस्कार दिंदा त दिने र लिने दुबै लाई लाज हुन्न हाम्रो देशाँ।


बाइ द् वे, त्यो पुरस्कार भने को म: म: १ प्लेट हो, सक्कली पुरा नाम भन्न सक्ने लाई २ प्लेट भन्न खोजेको मा हिजो कै झुन्डिराख्या न सकिएकोले अन्यथा हुन गएकोमा संशोधन गरिएको छ।

चेली को प्रयास राम्रो भए पनि उत्तर, उत्तर तिर न फर्की दक्षिण तिर फर्केको ले बिलकुलै मिलेन।
 

Read Full Discussion Thread for this article