Posted by: Birkhe_Maila June 16, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

चिप्ले र बिर्खै एउटै मान्छे नभएको जानकारी:

 

हालै चौतारीमा गरिएको 'जदौ' बिषयलाई लिएर, चौतारीकै एक महीला औतारी श्रिमती चेलिमाया चामलिङ् द्वारा गरिएको एक उत्सुक प्रश्नले हाम्रो ध्यानाकर्षण गरेको छ। चिप्ले भनिने चिप्ले चन्द चापागाईँ द्वारा गरिएको जदौको अन्तीम हरफमा 'जदौ यो बिर्खै माइलाको' लेखिन पुगेकोमा श्रिमती चामलिङ् लगायतका कतिपय नयाँ औतारीहरुमा उत्सुकता उठेको देखिएको छ। निज चिप्ले बिगत केहि महिना (या बर्ष?) नै चौतारीबाट यो बुढोको आँखा बाट निद्रा हराए जस्तै हराएका थिए र अहिले अचानक चौतारीमा फेला परेका छन्। उनले गरेको जदौ को पस्टिकरण आच्या स्पष्टीकरण उनिबाटै आवस भन्ने हाम्रो चाहना छ।

धन्यवाद्

जदौ! यो बिर्खे माईलाको!!

Read Full Discussion Thread for this article