Posted by: MR_TRUTH June 15, 2008
Ramraja Prasad Singh as the president of Federal Democratic Republic of Nepal
Login in to Rate this Post:     0       ?        
अब राजनीति भन्या साधुहरुको भेला त हिइन नी जसलाइ कुनैलाइ मोहमाया लालच छैन । फेरी अकबरको जस्तो न्याय मिल्ने जमाना पनि होइन । तसर्थ कि सिद्दान्त (संबिधान) चेप्नोपर्यो या फेक्नोपर्यो । निर्णयहरु परिवर्तनिय हुन्छ मान्छू तर बिना जनादेशले  देशमा भैसकेको  क्षेति त फर्कदैन कुरो त्यति हो । त्यसतै मावोबादीले एकल सरकार बनाउन तर अरु पार्टीहरुले शंका गर्ने पुर्बाधार स्वयं मावोबादीले खडा (बन्दुकको पृष्ठभुमि) गरेको होइन र? background check त संसारको norm नै त हो। हत्याको दोष लागि सकेका संग केवल आश्वाशन (घोषणापत्र) भरमा त सुत्न सकिदैंन । आखैं चिम्लने हो भने जनतालाइ हतियार हुनु पर्यो अमेरिकामा जस्तो । गिरिजा खेल सकिएपछि खेलको नियम बनाउदै छन त्यो पनि मान्य हुनसक्ने कुरो भएन ।सही कुरो, बिश्वास नहुने भए किन बुंदे सम्झौता ? भनिसके जवाफ यो भद्गगोलको सर्जक, हतारको चुनाबका कारक गिरिजाबाजेले नै दिनुपर्छ तर उमेरको हिसाब र अगाडीको पृष्टभुमि हेर्दा शायद उनि भनिरहेछन, "८५ बर्षको उमेरमा अझै resume बनाउदै छु ।राष्ट्रपति मलाइ लिगेशी बनाउनको लागि देउ, बाँकि मरे पछि डुमै राजा" ।
Read Full Discussion Thread for this article