Posted by: Nepe June 15, 2008
Do you support Demand for a separate Gorkhaland in India???
Login in to Rate this Post:     0       ?        

दार्जीलिङे-दाई,

 

मुद्धाको वकालतै गर्ने र एक जानिफकार पोस्टर बिना यो धागो अँध्यारोमा झटारो हान्ने खेलसमान भईरहेको थियो, तपाईको उपस्थितिले यसलाई एक सार्थक छलफलमा बदल्नेछ ।

 

आन्दोलनको बारेमा केही आधारभूत तथ्यहरु जानकारी दिनुभएमा यो छलफललाई ठूलो सहयोग हुनेछ । खास गरेर यसको पक्ष र विपक्षमा के कस्ता तर्कहरु छन् त्यसबारे ।

 

खास गरेर गोर्खा पार्वत्य परिषद के कति कारणले अपर्याप्त छ त्यसबारे तपाईको विचारप्रति मेरो जिज्ञासा रहनेछ ।

 

Nepe

Read Full Discussion Thread for this article