Posted by: Poonte June 14, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

हरु कुरो तेस्तई हो। चईनि, बिस्टेले, चईनि, तो नयाँ चौतारीको पोस्टर बना'को सारै राँरो लागो। Very creative, funky, modern, piece of art! ईम्प्रेस्सिभ, ईन्डिड! गुड जब, बिस्टे!

अर्को कुरो, मेरो काम्फुटारलाई रोग ला'छ। Restore गरियो, केई सिप लागेन। अब Re-format नै गर्न पर्नि जस्तो भो। कोई संग, चईनि, Windows XP Home Edition को Set Up Disks छ? अर्को (अरुको) कम्पुटारको Disks ले मेरो मा Set Up गर्न मिल्छ? मेरो कम्फुटार चईं Dell Dimension 3000 हो।

यति लेख्न भ्याईयो, धन्न भाग्यले साथ दिए जस्तो छ अहिले। अब पोस्ट गर्दा फेरि कम्फुटार ह्याङ् नहोस् भनेर तेत्तिस कोटी देवी देवताको नाम जप्दै...तारेमाम्!

Read Full Discussion Thread for this article