Posted by: ritthe June 14, 2008
Login in to Rate this Post:
0
?
हेल्लो चेली, कुम्स पाट, नमे, लहरे, ठुल्दाइ
आज त शनिबार पनि मेला लागेछ, भेला भएछ तारेमाम (ठुल्दाइ स्टाईल मा)
जे होस् बिस्टेले बनाको चौतारी फापेछन्त ! शनिबार नि हारा लुछ ! लोल
कुम्स पाट, बोर फस भ'को पाटी दिन्छु तर त्यो भन्दा पैला हाम्लाई नि ह्या पाटी चहियो नि ब्रो !