Posted by: Rahuldai June 13, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

तारेमाम चिप्ले।


बहुत दिन बाद् चौतारीमा चिप्लेछौ त? हिलो नि थिएन गिलो नि थिएन।


खुशी लागो, गणतन्त्र आएको भन्दा नि।


ह्युस्टनाँ जिम्मालए बुढा राज गरी राख्या छन क्या रे, बाँकी नि तिनै लाई थाहा होला।

Read Full Discussion Thread for this article