Posted by: Poonte June 13, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

सिंगाने चेली नानी नि खेल्ने र दोहोरी? खेल्ने र दोहोरी?

जाऊ भो नाक पुछ पहिले, छ्या तिमी फोहोरी!

बल्ल प-यो निरमुया माकुरी जालैमा!

 

रिट्ठेको नि खुब सुनियो धम्की-सम्की, खुब सुनियो धम्की-सम्की

हामी आए भाग्नेछौ लम्की लम्की!

बल्ल प-यो निरमुया माकुरी जालैमा!

 

अफिस बाट खुब कराउँछ जिम्माले, खुब कराउँछ जिम्माले

घर पुगेसि बुढीको झट्टारो खाउलाउ छाताले!

बल्ल प-यो निरमुया माकुरी जालैमा!

 

भउते हरा' भईसक्यो कैयौं दिन, भै सक्यो कैयौं दिन

हनिमुन सकियो क्यार, अनि देखा पर्छ कुम्ले छिनका छिन

बल्ल प-यो निरमुया माकुरी जालैमा!

 

पैसा छैन म:म: खान खल्ती छाम्, म:म: खान खल्ती छाम्

राहुलदाईलाई साष्टाङ्ग तारेमाम्!

बल्ल प-यो निरमुया माकुरी जालैमा!

 

आलु दममा नुन् पिरो ट्वाक्क, नुन पिरो ट्वाक्क

शुभले नि दिने रैछे बेला बेलाँ प्वाक्क

बल्ल प-यो निरमुया माकुरी जालैमा!

 

हाँस्ने मत्र आउन्न र गाउनलाई? आउन्न र गाउनलाई?

बसन्ती हेर्न गाम्लेहुर चेतारी धाउनलाई!

बल्ल प-यो निरमुया, माकुरी जालैमा!

Read Full Discussion Thread for this article