Posted by: Birkhe_Maila June 13, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

लोल चेली!

कव्वालि त रिट्ठेलाई पेलेको, रिट्ठेलाई पेलेको

अहिले सम्म त जिस्केको, छैन नि खेलेको

खेलेँ भने देख्नेछन कस्ता छौँ हामि भनि

छ्या र्याग नगर न चेली नानी तिमी पनि

------

हे रिट्ठे,

पुग्ने कुरा नगर मसंग, नगर मसंग

गाएँ भने होलाऊ नि झसंग

बल्ल पर्यो निरमाया माकुरी जालैमा

 

---

हे सुन्तले,

लड्दै पड्दै सुन्तले आएछ , सुन्तले आएछ

कथा पढ्न अर्को थ्रेड धाएछ

बल्ल पर्यो निरमाया माकुरी जालैमा

 

 

 

Read Full Discussion Thread for this article