Posted by: Birkhe_Maila June 13, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

हन कस्को पार लाउँस हँ यो कुउँले? हल्ला गर्या सैनउँ हाम्ले हाम्त एसो कुरोकन्तो गरेर सन्चो बिसन्चो सोद्नपो लाछौँ त ए गाँठे! फेरि एस्ता गर्मिको बखताँ गोरु जोत्न जाँदा गोरु र हलि सउँसगैँ परान पर्ला भन्ने डर लाउँस क्यार्नु? तिउँरा बेलाँ फुरसत हुँदैनथो रे? हाम्लेनि था पा' छउँ हाउँरो पालाँ कस्तो हुन्स भनेर धाक लाउन त परोइन क्यारे? ब्यानदेखि चटारोले एक्छिन छोड्या भए मुखाँ थुक्दिनु, ओर्के नि फर्के नि धपेडि पर्या स स के कुरो बुज्थे असत्तिहरु! नाइँ नाइँ एउडो कुरो नि!

Read Full Discussion Thread for this article