Posted by: CaMoFLaGeD June 13, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

हन क्यार्न हल्ला गर्चौ हँ भुरभुरीहुर? ए बिस्टे र बिर्खे! जाओ तल खेताँ हलो जोत्न। दुई हल गोरु त्यत्तिकै छन् रे हलि नआइपुगेर! हन अचेलका ठिटाहुरलाई के भा'हो? तेत्तिकै ह्याँ आयो हल्ला गरो बसो! हाउँरा जमानामा एकछिन फुर्सद हुन्न थो।

हरिशरणम्!

Read Full Discussion Thread for this article